समाचार
डेंगी राेग राेकथाम तथा नियन्त्रणका लागि घिरिङ गाउँपालिका परिसरमा सरसफाइ अभियान कार्यक्रममा लिइएका दृश्यहरू ।।।।
डेंगी राेग राेकथाम तथा नियन्त्रणका लागि घिरिङ गाउँपालिका परिसरमा सरसफाइ अभियान कार्यक्रममा लिइएका दृश्यहरू ।।।।
साथै गाउँपालिका मातहतका कार्यालयहरू, निजी संघ संस्थाहरू ,साथै आ-आ घर वरीपरी सरसफाइ गरी डेंगी नियन्त्रण तथा राेकथाम कार्यमा आ-आफ्नाे स्थान बाट सहयाेग गरिदिनुहनु अनुराेध छ ।