FAQs Complain Problems

समाचार

घिरिङ गाउँपालिकाकाे आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम साथै बजेट गाउँसभाको २०औँ अधिवेशनबाट पारित गरेको छ। गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु. ५० करोड रुपैयाँ बराबरको बजेट साभामा पेश गरेको छ ।

//