मिति २०७७।७।२४ गतेका दिन, वर्षायामकाे समयमा प्राकृतिक विपद्काे कारणबाट क्षति पुगेका व्यक्ति /संघसस्थाहरूलाइ क्षतिकाे आधारमा गाउँपालिकाका अध्यक्ष श्री रन बहादुर राना ज्यू बाट राहात स्वरूप चेक हस्तानान्तरण गर्नुहदै ।