जियाे कृषि एप संचालनामा ।।। घिरिङ गाउँपालिकाले हेफरकाे सहकार्यमा कृषकहरूलार्इ आ-आफ्नै माेवाइलबाट कृषि तथा पशुकाे विषयमा जानकारी दिने गरी जियाे कृषि एप संचालनमा ल्याएकाे छ ।