गाउँपालिका अध्यक्ष ज्यू काे कार्यकक्षमा धुलिखेल अस्पताल घिरिङ १ पुट्टारका प्राविधिक एवमं KOICA नेपाल संस्थाबाट पाल्नुभएका आगन्तुकहरूसंग धुलिखेल हस्पिटल लगायत कृषि ,शिक्षा विषयमा छलफल गर्दै गर्दा लिइएका तस्विरहरू