आज मिति २०७९/१२/११ गते घिरिङ गाउँपालिकाको आयोजना तथा हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राबिधिक सहयोगमा १ दिने आँखा शिविर सुसम्पन्न भएको छ।